ताजा समाचार

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” (भिडियोसहित)

काठमाडौं । नेपाली लोकदोहोरी गीत पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

एक नारायण भण्डारीको शब्द रचना रहेको गतिमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org