ताजा समाचार

प्रधानमन्त्री देउवा फेरी असफल हुने खतरामा, सत्ता टिकाउन निर्वाचनको मिति सार्ने दाउँमा

काठमाडौं, १ असार । यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन गरेपनि निर्वाचन तोकिएकै समयमा हुने विश्वास रहेको हो ।

त्यो विश्वास लत्याउदै त्यसपछि पुनः दुईपटक गर्दै असार १४ का लागि सारिएको निवार्चनको भविष्य पनि अनिश्चित बनाउने काम देउवा नेतृत्वको सरकार हुन लागेको छ । देउवा आफैले आफुलाई संकटको अवस्थामा पारेका छन् । जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org