ताजा समाचार

घुस रकमसहित मालपोत कार्यालयका निमित्त प्रमुख पक्राउ

सुर्खेत, १ असोज । जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख घुस लिँदै गर्दा पक्राउ परेका छन् । जग्गा रोक्का र नामसारी गरिदिने विषयमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा मालमोत कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद आचार्य रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org