ताजा समाचार

राजपाले १, ५ र ७ नम्बर प्रदेशको चुनावमा भाग लिने नलिने अल्योल कायमै, नेताहरु दुई धार

काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नम्बर २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ ।

अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौंबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौं।’ राजपा नेता अनिल झाले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org