ताजा समाचार

मलेसियामा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपाली स्वदेश फर्किए

काठमाडौं, ६ असार । मलेसियास्थित घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ ।

रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विविध कारणले अवैध हुने गर्दछन् । र यता नेपालीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरी मुद्दा टुंगिएपछि घरफिर्ती केन्द्रमा राख्ने गर्छ । आजको नागरिकमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org