ताजा समाचार

आधाभन्दा बढी प्रहरी अन्यत्र खटाएपछि म्यादी प्रहरीकै भर

स्याङ्जा, १२ असार । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि स्याङजामा कार्यरत प्रहरी जनशक्तिमध्ये आधाभन्दा बढी अन्यत्र खटाएपछि म्यादी प्रहरीको जिम्मेवारी बढेको छ ।

जिल्लामा कार्यरत ४ सय २० जना प्रहरीमध्ये २ सय ६० जना दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लामा खटिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org