ताजा समाचार

तीन मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रमा भोट हाल्दै

अर्घाखाँची, १४ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्न लागेका हुन् ।

कांग्रेसका कमलप्रसाद भुषाल, एमालेका कृष्ण प्रसाद श्रेष्ठ र नयाँ शक्तिका यमुना भुषालले एकै स्थानबाट मतदात गर्ने खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org