ताजा समाचार

मोरङको कटहरीमा मतगणना सुरु, लोकतान्त्रिक फोरमको अग्रता

मोरङ, १५ असार । मोरङको कटहरी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । बिहीबार बिहानदेखि सुरु मतगणनामा कटहरी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक फोरमका उम्मेदवारले ३६ मत ल्याएर अग्रता लिएका हुन् ।

यस्तै एमालेका उम्मेदवारले २० मत ल्याएका छन् भने कांग्रेसले १९ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । यस्तै मोरङको पथरी नगरपालिका र कानेपोखरी गाँउपालिका पनि मतगणना सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org