ताजा समाचार

कपिलवस्तुका १० वटै स्थानीय तहमा १० बजेपछि मात्रै मतगणना

कपिलवस्तु, १५ असार । कपिलवस्तुमा अझै मतगणना सुरु हुन सकेको छैन् । १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा सर्वदलिय बैठक बसेपछि मात्रै मतगणना सुरु हुने भएको हो ।

सर्वदलीय बैठक बसेपछि १० बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउँपालिका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org