ताजा समाचार

माओवादीको गढ मानिएको रोल्पामा कांग्रेसले खाता खोल्यो, सुकीदह १ मा प्यानलै विजयी

रोल्पा, १५ असार । रोल्पामा नेपाली काँग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org