ताजा समाचार

ओखलढुंगामा बालकृष्ण ढुंगेललाई झट्का, भाई केशव वडा अध्यक्षमा एमालेसँग पराजित

ओखलढुंगा, १६ असार । सर्वश्वसहित जन्मकैद फैसला सुनाइएका माओवादीका नेता एवं पूर्वसभासद् बालृकष्ण ढुगेंललाई झट्का लागेको छ । ओखलढुंगाको लिखु गाउँपालिकामा उनका भाई केशव ढुंगेल वडा अध्यक्षमा पराजित भएका छन् ।

माओवादीबाट उम्मेदवार बनेका केशव एमालेका शुकवीर तामाङसँग पराजित भएका हुन् । बालकृष्णसँगै हत्या अभियोग लागेका केशवलेपछि सफाई पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org