ताजा समाचार

गुल्मीको मदाने गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा एमाले विजयी

गुल्मी, १९ असार । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दानबहादुर केसी ४ हजार ४ सय २३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्र कुँवरले २ हजार ९ सय ५७ मत ल्याए ।

उपाध्यक्षमा एमालेका सरिता खड्का ४ हजार २ सय ११ मत ल्याएर विजयी भईन् । उपाध्यक्षका उम्मेदवार कांग्रेसका सुशीला भुषालले ३ हजार ४ सय मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org