ताजा समाचार

सन्धिखर्कको मेयर कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसाल ८ हजार ३ सय ३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७ हजार १ सय २७ मत पाए ।

उपमेयरमा भने नेकपा माओवादीका ठाकुर विक विजयी भएका छन् । विक ७ हजार १ सय २७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलले ६ हजार ४ सय ४ मत पाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org