ताजा समाचार

झापाको दमक नगरपालिकामा एमाले विजयी

झापा, २३ असार । झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याई विजयी भएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org