ताजा समाचार

अपाङ्ग बालिका ७० वर्षका बृद्धद्धारा र १३ वर्षकी बालिका शिक्षकद्धारा आफ्नै घरभित्र बलात्कृत

धादिङ, २५ असार । धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ । छुट्टा छुट्टै स्थानमा भएपनि बलात्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बनेका आजको नागरिक दैनिकमा छ ।

अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो । १४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षकी बालिकालाई ४० बर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org