ताजा समाचार

बाघको छाला विक्रि गर्न मोलमोलाई गर्दै गर्दा बौद्धबाट ८ जना पक्राउ

काठमाडौं, २६ असार । राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार,धन बहादुर लामा, सञ्जय लामा, अमर तामाङ, प्रेम लामा र छिरिङ शेर्पा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org