ताजा समाचार

बाढीपीडितको विचल्लीः धमिलो पानी र चिउराको भरमा

सप्तरी, २७ असार । आँगनमा अझै पनि डेढ फिटजति पानी छ ।भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै ।
सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।

बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपीडित परिवारको अवस्था फागुको जस्तै रहेको खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org