ताजा समाचार

३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह (सूचीसहित)


काठमाडौं, २ साउन । नेपाल प्रहरीले ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ३५ डिएसपीलाई एसपीमा बढुवा गरेको हो । बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो।

बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौँका सिद्धि विक्रम शाह रहेका छन् । त्यस्तै ३५ औँ नम्बरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत सजिव शर्मा दास रहेका छन्। यसअघि प्रहरीले एसएसपी । डिआईजीको समेत सरुवा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org