ताजा समाचार

भारतलाई तर्साउन चिनियाँ सेनाको ११ घण्टासम्म युद्धअभ्यास, के भारत तर्सिएला ?

काठमाडौं, ३ असार । सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ । चिनियाँ सेनाको भनाई छ कि, उसले तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको हो । विश्लेषकहरुको भनाई छ कि, युद्धअभ्यास चीनका जनतालाई यो आश्वस्त पार्नका लागि गरिएको हो कि, उसकी सेना मुस्किल अबस्थाका लागि पनि तयार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org