ताजा समाचार

भवन अभावमा कार्यालय प्रमुखदेखि पिएनसम्म एउटै कोठामा

कैलाली, ६ साउन । सुन्दा पत्यार नलाग्न सक्छ तर नवस्थापित धेरैजसो स्थानीय तहमा भवन अभावले कतै जनप्रतिनिधि र कर्मचारी एकै कोठाबाट कार्यसम्पादन गर्न बाध्य छन् भने कतै कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मको कार्यकक्ष एउटै कोठामा छ ।

सात नम्बर प्रदेशकै विकसित र सुगम मानिने कैलालीको घोडाघोडी नगरपालिकामा भवन अभावका कारण कार्यकारी अधिकृतदेखि दर्ता चलानी एउटै कोठामा हुने गरेको छ । नगरपालिकाको आफ्नै भवन नरहेको खबर आजको गोरखपत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org