ताजा समाचार

‘हरामी’ प्रहरीमाथि ‘एक्सन’ सुरु, तस्करीसँग मिलेको आरोपमा ६५ प्रहरी कारबाहीमा

मकवानपुर, ८ साउन । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले तस्करसँग साँठगाँठ गरेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ । केहीलाई कार्यालयमा झिकाएको छ । विशेषतः तराईका जिल्लालाई लक्षित गरी प्रहरीमा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org