ताजा समाचार

भरतपुरको मतपत्र च्यातिएकोबारे सर्वोच्चमा आज सुनुवाई हुँदै, के फैसला आउँला ?

काठमाडौं, ८ साउन । भरतपुर महानगरपालिकाको मतगणना प्रकरणमा परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । यसअघिको सुनवाई पटक पटक सर्दै आएको छ । आजको सुनुवाईपछि सर्वोच्च अदालतबाट आदेश आउन सक्ने कानून व्यवसायीहरूको भनाइ छ ।

माओवादी केन्द्रका कार्यकर्ताहरूले मत पत्र च्यातेपछि अबरुद्ध भएको मतगणनालाई सुचारु गर्न एमालेको माग रहँदै आएको छ । एमालेका नेताहरूले च्यातिएका मतपत्रलाई थाँती राखेर मतगणना गर्नुपर्ने माग गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org