ताजा समाचार

अब सर्वोच्चसहित देशभरका न्यायालयको आफ्नै झन्डा र लोगो हुने

काठमाडौं, १० साउन । सर्वोच्च अदालतसहित देशभरका न्यायालयलाई आफ्नै झन्डा र लोगो प्रयोग गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालत नियमावलीमार्फत अदालतले बेग्लै झन्डा र लोगो प्रयोग गर्न पाउने बाटो खोलेको हो ।

सोमबार बसेको फुल कोर्टले सर्वोच्च अदालत नियमावली–२०४९ लाई खारेज गर्दै स्वीकृत गरेको नयाँ नियमावलीमा यस्तो व्यवस्था गरिएको आजको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org