ताजा समाचार

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफै सक्रिय

काठमाडौं, १५ साउन । शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफै लागिपरेका छन् ।

अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तिर्ण भए पनि सुविधा दिने दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org