ताजा समाचार

ओलीको लाईनमा देउवा सरकारः संघीयता संसद् र प्रदेशसभा दुबै चुनाव एकैपल्ट गर्ने तयारी

काठमाडौं, १५ साउन । सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।

यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री देउवाले संविधानले तोकेको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुबै निर्वाचन गर्नु उपयुक्त हुने भभन्दै आफुले अन्य दलहरुसँग छलफल थालेको बताए खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org