ताजा समाचार

२ नम्बर प्रदेशको चुनाव केन्द्रीत तयारी आक्रामक बनाउने माओवादी केन्द्रको रणनीति

काठमाडौं, १५ साउन । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ । सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला ईन्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरुको भेला तोकेको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो ।

संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमार्फत संविधानको स्वीकार्यता बढाउन आफुले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीय तहमा पठाउने तयारीका लागि भेला डाकिएको नेताहरुले जानकारी दिएको खबर आजको कान्तिपुरमा छ ।

http://news-nepal.com/598504-2/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org