ताजा समाचार

विज्ञ भन्छन्, ‘आन्दोलन गर्यो, अनशन बस्यो कि जस्तोसुकै माग पुरा भईहाल्छ भन्ने भयो’

काठमाडौं, १६ साउन । शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायी सरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।

अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो । आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन । उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org