ताजा समाचार

६ देशका विदेशमन्त्री किन नेपाल आउँदै छन् ?

काठमाडौं, १८ साउन । बहुपाक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेक को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन् । सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी हुने लिखित जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयको विमस्टेक शाखाले जनाएको छ ।

प्रतिनिधि मण्डलको विस्तृत टोली संख्या केही दिनभित्रै टुंगो लाग्छ, अहिलेसम्ममा विदेशमन्त्रीहरु सहभागी हुने भन्ने लिखित जानकारी आईसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org