ताजा समाचार

मनपरी शुल्क बढाउँदै स्कुल तथा कलेजः ढाडै सेक्ने गरी आचाक्ली शुल्क

काठमाडौं, १८ साउन । गत आर्थिक बर्षमा बार्षिक मुल्य बृद्धिदर औसत ५ प्रतिशत मुनि रहे पनि शिक्षा क्षेत्रमा सर्वसाधरणले यसअिघ भन्दा साढे १० प्रतिशत रकम खर्चिनुपरेको छ । यो प्रवृत्ति नयाँ भने होईन ।

विगतमा पनि शिक्षा क्षेत्रको मंहंगी उच्च दरले बढ्दै आएको देखिन्छ । स्कुल तथा कलेज सञ्चालकहरुले मनपरी ढंगले शुल्क बढाउँदै जाने तर सरकारले भने प्रधावकारी रुपमा नियमन तथा अनुगमन तथा दोषिलाई कारबाही गर्न नसकेकाले यस्तो प्रवृत्ति मौलाउँदै गएको जानकारहरु बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org