ताजा समाचार

रुपन्देहीमा बाढीले घर भत्किँदा छोराको मृत्यु, आमाबुबा गम्भिर घाइते

रुपन्देही, साउन ३० । रुपन्देहीमा बाढीले घर भत्किँदा १ जनाको ज्यान गएको छ । कोटहीमाई गाउँपालिका–१ सिपवामा बाढीका कारण फागु हरिजनको घर भत्किँदा उनका ५ वर्षीय छोरा रोशनको ज्यान गएको हो । फागु र उनकी श्रीमती शीला घाइते भएका छन् । दुवैजनालाई उपचारका लागि अस्पत्ताल लगिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org