ताजा समाचार

तेस्रो चरणको निर्वाचनको लागि भदौ १ गते देखि आचारसंहिता लागू हुने

काठमाडौं, ३२ साउन । निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भदौ एक गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचान आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org