ताजा समाचार

बाढीबाट विस्थापित भएको अर्को छिमेकी बस्तीमा आश्रय लिँदा घरमा चोरी

काठमाडौं, ३२ साउन । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको खबर आजको नेपाल समाचारपत्रमा छ । पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org