ताजा समाचार

चिउरा र मुरहीकै भरमा जुटे तटबन्धमा स्थानीय

काठमाडौं, ४ भदौं । गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीले भत्काएका घर बस्न लायक छैनन् । अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् ।

गास र बासको ठेगान नभए पनि सकरपुरावासी पछिल्लो तीन दिनदेखि बाढीले भत्काएको खाँडो नदीको तटबन्ध निर्माणमा जुटेका छन् । यो खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org