ताजा समाचार

अस्थायी शिक्षक पास भए जागिर, फेल भए गोल्डेन ह्यान्डसेक

काठमाडौं, १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानुनी व्यवस्था हुन लागेको छ ।

यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा अनुत्तीर्ण (फेल) भएपनि सुविधा दिने गरी संशोधन हुन लागेको खबर आजको गोरखापत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org