ताजा समाचार

नेपालमा दैनिक एक सय किलो सुन तस्कर हुँदै, ५ बर्षमा चारसय किलो सुन बरामद

काठमाडौं, २० भदौ । पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ ।

दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ । सोमबार केरुङ रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ ।

कहिले कति भए बारमद ?
२०७४ साल
भदौ १९ गते : ८८ केजी
भदौ १५ गते : २२ केजी
असार २९ गते : ९ केजी

२०७३ साल
माघ १ गते : १३ केजी
पुस ६ गते : ५ केजी
पुस २१ गते : ३३ केजी
चैत ३ गते : ७ केजी
जेठ ३० गते : ६ केजी

२०७१ साल
साउन : २० केजी
मंसिर : २५ केजी

२०७०/०७१ : ८९ केजी
२०६९/०७० : ८३ केजी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org