ताजा समाचार

बाराको कलैया उपमहानगरमा कांग्रेस विजयी

बारा, ११ असोज । बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत ल्याए ।

उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याईन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org