ताजा समाचार

लामो समयपछि भूकम्पले मध्यरातमा म्याग्दी हल्लायो

काठमाडौं, ३० असोज । म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ११ बजेर २३ मिनेट जाँदा जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ । भूकम्पमापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org