ताजा समाचार

यो हो प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची

काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आफ्नो भागमा परेका ३३ सीटमा उम्मेदवारको टुंगो लगाएको हो ।

प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ । ७४ सीटमध्ये माओवादीले ३३ पाएको छ भने एमालेले ४१ सीट पाएको छ । आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक माओवादी केन्द्रले लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाईसकेको छ ।

१.ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (क) विशाल खड्का
७. रसुवा (ख) इन्द्र गाैतम (जीतजंग)
८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा
१०. नुवाकोट-१ (क) राधिका तामाङ
११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा
१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ-२ (ख) जगत सिंखडा.
१४. गोरखा-१ (क) लेखबहादुर थापा
१५. गोरखा-२ (क) कमला नहर्की
१६. गोरखा-२ (ख) अमर तमु
१७. बाग्लुङ- १ (ख)
१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) महेन्द्रबहादुर शाही
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०.डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२. बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org