ताजा समाचार

चुनावकै बेला राजपाका महामन्त्री जंगीलाल राय कांग्रेसमा प्रवेश

सर्लाही, ६ कात्तिक । राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रमबाट उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता एवं खानेपानीमन्त्री महेन्द्रराय यादव र कृषिमन्त्री रामकृष्ण यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा अरु व्यक्तिहरु पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org