ताजा समाचार

बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका थापा परिवारलाई सरकारले १० लाख दिने

झापा, ११ कात्तिक । बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका नरेश थापाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।

इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org