चार वर्षीय बेलायती राजकुमार जर्ज आइएसको ‘हिट लिस्ट’ मा
काठमाडौं, १३ कात्तिक । चार वर्षीय बेलायती राजकुमार जर्ज आतंककारी संगठन आइएसआइएले हिट लिस्टमा राखेको छ । आइएसले राजकुमार जर्जको तस्विर सार्वजनिक गर्दै हट लिस्टमा राखेको जनाएको हो । राजकुमार जर्ज राजकुमार विलियम र राजकुमारी केटका छोरा हुन् ।
बेलायती सञ्चारमाध्यमले जनाए अनुसार टेलिग्राममा आइएसले राजकुमार जर्जको तस्बिर सार्वजनिक गरेको छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् । राजकुमार जर्ज भर्खरै मात्र विद्यालय जान लान लागेका छन् ।
बेलायतको पत्रिका ‘स्टार सन्डे’ का अनुसार इस्लामिक स्टेटले सामाजिक सञ्जालमा राजकुमार जर्जको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘स्कूल स्टार्ट्स अर्ली ।’ सन् २०१५ मा आइएसले बेलायती महारानीको ज्यान लिने धम्की दिएको थियो । पछिल्लो महिना मात्रै राजकुमार ह्यारीलाई आइएसले धम्की दिएको थियो ।
The Duke and Duchess are very pleased to share a photograph of The Duke and Prince George at Kensington Palace this morning. pic.twitter.com/MxcU0RqGvi
— Kensington Palace (@KensingtonRoyal) September 7, 2017
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...