ताजा समाचार

टोयोटा कम्पनीले ल्यायो आफ्नो आकार आफै बदल्ने कार

एजेन्सी । टोयोटाले आफ्नो आकार आफै बदल्ने कारको आविस्कार गरेको छ । जापानको अटो पार्ट मेकर टोयोटा गोसेईले ‘फ्लेश्बी’ नामक कार प्रदर्शनीमा सार्वजनिक गरे । एक सिटमात्र रहेको यो कारले आफ्नो आकार आफै बदल्छ ।

कम्पनिको दाबी छ की ‘फ्लेश्बी’मा ई-रबरको प्रयोग गरिएको छ र तीव्र गतिमा चलाउँदा बडीले आवश्यकता अनुसार आफै आफ्नो आकार बदल्छ ।स्पीड अनुसार आकार पनि आफै परिवर्तन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org