सार्वजनिक स्थलमा वक्षस्थल देखाए ५० यूरो देखि ३ वर्ष जेल सजायसम्म
एजेन्सी, १९ कात्तिक । महिलाहरुको ड्रेसअप (पहिरन) सम्बन्धि विश्वमा अनेकौं कानुन छन् । कुनै देशमा अंग प्रदर्शन गर्नुलाई सामान्य मानिन्छ भने, कतियप देशमा वक्षस्थल वा अंग प्रदर्शन गरे कडा सजाय हुन्छ । विश्वमा कयौं यस्ता देश पनि छन् जहाँ महिलाको लागि विभिन्न प्रतिबन्ध लगाइएको छ।
साउदी अरब पनि यस्तै एक देश मध्येमा पर्छ, जहाँ महिलाको लागि निकै कम स्वतन्त्रता दिइएको छ। विश्वका यस्तै ९ देशको बारेमा यहाँ बताइएको छ जहाँ महिलालाई वक्षस्थल देखाएकै कसुरमा निकै कडा सजायँ दिइने गर्छ।
रसियाः
रसियामा महिलाको अर्धनग्न तस्बिर देखाउँदा ५० डलर जरिवाना गरिन्छ।
मेक्सिकोः
यो देशका मानिस घरमा बन्दुक राख्छन्, जुन कानुनसंवत् छ। तर कुनै महिलाले वक्षस्थल देखाए उसलाई गिरफ्तार गरि सजायँ दिइन्छ वा ५० यूरोसम्म जरिवाना गरिन्छ।
ब्राजिलः
यहाँ महिलाको अंग प्रर्दशनलाई लिएर निकै कडा कानुन छ। यदि कोही महिला आफ्ना स्तन देखाउँछिन्, उनलाई तीन वर्षसम्मको जेल सजायँ हुन सक्छ।
सुडानः
सुडानमा यदि कोही महिलाले आफ्नो स्तन शो गर्छिन् भने उनलाई सार्वजनिक स्थलमै ५० कोर्रा हानिन्छ। बाँकी महिलाले सबक सिकुन भनि यसरी सजायँ दिइने गर्छ।
सिरियाः
हिजाब लगाएका महिला पनि जेलमा हालिने सिरिया जस्तो देशमा महिलाले वक्षस्थल प्रदर्शन गर्नु कस्तो अपराध मानिएला ?
इराकः
वक्षस्थल देखाए महिलालाई मार पिट गरिन्छ इराकमा, जेल समेत हालिन्छ।
युएईः
यदि कोही महिलाले आफ्ना वक्षस्थल सार्वजनिक स्थलमा प्रदर्शन गरे ६ महिनासम्म कैद सजायँ दिइन्छ।
पाकिस्तानः
पाकिस्तान समयसंगै आधुनिक बन्दैछ। तर आज पनि यहाँका मानिसको सोच महिला प्रति पिछडिएकै छ। यदि कोही महिलाले आफ्ना अंग देखाए दण्डको भागीदार हुनु पर्छ।
सिंगापुरः
आफ्नो सुन्दरताको कारण विश्वमै प्रख्यात सिंगापुर पनि महिलाको लागि निकै कुण्ठित छ। आफ्ना वक्षस्थल देखिने गरि कोही महिलाले कपडा लगाए, उसलाई ९० दिन सम्मको जेल सजायँ गरिन्छ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...