ताजा समाचार

बम विष्फोटपछि नुवाकोटमा निकालिएको शान्ति र्‍यालीमा बाम गठबन्धन र कांग्रेसबीच झडप

नुवाकोट, १ मंसिर । नुवाकोटमा बम विष्फोटपछि निकालिएको शान्ति र्‍यालीमा झडप भएको छ । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी बम विष्फोट भएपछि निकालिएको शान्ति र्‍यालीका क्रममा झडप भएको हो ।

नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो । त्यहाँ दुई पक्षबीच ढुंगाहानाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ । अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org