ताजा समाचार

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

काठमाडौं, ३ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

आइतबार दिउँसो ट्वीट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरिन् । प्रकाशको आइतबार बिहान करिब ६ बजे ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org