ताजा समाचार

प्रमुख निर्वाचन आयुक्तको घर नजिकै प्रेसर कुकर बम भेटियो

काठमाडौं, १० मंसिर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास नजिकै बम फेला परेको छ । ललितपुरको हात्तिबनस्थित यादवको निवास नजिकै शनिबार साँझ प्रेसर कुकर बम भेटिएको महानगरीय प्रहरी परिसर ललितपुका प्रमुख एसएसपी गणेश ऐरले जानकारी दिए । सो बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org