ताजा समाचार

चितवनको फिस्लिङबाट त्रिशुलीमा यसरी खस्यो यात्रुबाहक बस (तस्बिरसहित)

चितवन, १३ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खसेको छ । विहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्बरको बस त्रिशुली खसेको हो । ना ६ ख ४९७२ नम्वरको ट्रकसंग ठक्करखाँदा बस नदिमा खसेको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org