ताजा समाचार

काठमाडौं २ माधव कुमार नेपाल पहिलो, विवेककशील साझा दोस्रो, कांग्रेस तेस्रो

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ को सुरुवाति मतगणना सार्वजनिक भएको छ । नेकपा एमाले पहिलो, साझा विवेकशिल दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने साझा विवेकशिलका सुर्यराज आचार्यले २३३ मत र कांग्रेसका दिपक कुईकेलले २२० प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org