ताजा समाचार

धनुषा ३ मा राजेन्द्र महतोलाई अग्रता, विमलेन्द्र निधि १० मतले पछि

धनुषा, २२ मंसिर । धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोले अग्रता लिएका छन् । सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महतोले ५८१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन् । यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org