ताजा समाचार

प्रदेशसभा सदस्य ख मा सुरेन्द्रबहादुर हमाल विजयी

नेपालगन्ज, २३ मंसिर । बाँके क्षेत्र नं २ प्रदेशसभा सदस्य ख मा नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमाल विजयी हुनुभएको छ । हमालले नौ हजार २११ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेस गुप्ताले आठ हजार ४३२ मत प्राप्त गर्नुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org